सोयाबिनको तेलमा तिलको तेल भनेर लेबल टाँस्ने पक्राउ
काठमाडौं । सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् । भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्थे । रि–प्याकिङ गर्दा उनले सोयाबिनको तेललाई…
सम्पत्ती न्यूज
१६ पुष २०७७, बिहीबार