नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर र शाखा अधिकृत पक्राउ
काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो । यातायात व्यवस्था विभागका अनुसार विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार