खैरो हेरोईनसहित दुई युवक पक्राउ
कञ्चनपुर । खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन् । कंञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार