हिरोइनसहित पक्राउ परेका एन्फा उपाध्यक्ष दावा रिहा
काठमाडौँ । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार