चैनपुर सेती जलविद्युत् आयोजना सहित अन्य १२ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान
काठमाण्डू, विद्युत् विकास विभागले चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ । यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विभागले आफ्नो…
सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार