वेष्टइण्डिज ए विरुद्ध रोहितले बनाए अर्धशतक
काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी(२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै…
सम्पत्ती न्यूज
१५ बैशाख २०८१, शनिबार