प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुगे ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। समसामयिक कुराकानी र राजनीतिक घटनाक्रमकाे बारेमा छलफल गर्न ओली प्रधानमन्त्री कार्यालय पुगेकाे जनाइएकाे छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार