अध्यक्ष दाहालको कार्यब्यस्तताले माओवादीको स्थायी समिति बैठक स्थगित
काठमाण्डू, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अन्तिम समयमा स्थगन भएको छ । अध्यक्ष पुष्पकमल दाहालको कार्यब्यस्तताका कारण आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगन भएको हो । अब बैठक भोली बस्नेछ । गृह जिल्ला चितवन र धादिङका बिभिन्न कार्यक्रममा ब्यस्त भए पछि आजको बैठक स्थगित गरिएको जनाइएको छ । गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार