काठमाडौँ । चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको छ । कम्पनीले एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको हो । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०७७, शुक्रबार