रातो मच्छिन्द्रनाथ उपभोक्ता समिति महँगो काठ किन्न बाध्य
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो । कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका काठ बजारमा नपाइएको समितिले जनाएको छ । काठ नपाइएपछि केही समय मन्दिर बनाउने काम समेत रोकियो । काठ मिलमा उपलब्ध भएजति काठ…
सम्पत्ती न्यूज
१६ पुष २०७७, बिहीबार