image

चालू आवमा निर्माण व्यवसायीलाई २२ अर्ब रुपैयाँ बढी भुक्तानी, सरकारको सदासयतालाई कमजोरी नठान्न आग्रह

काठमाण्डू, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्। नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए । ‘भुक्तानीयोग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर, सरकार र निर्माण व्यवसायी दुवै कानून अनुसार…

सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार