सचिब सरुवा सच्चाइयो,संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा एकनारायण अर्याल
काठमाडौँ । गत बिहीबार भएको सचिवहरुको सरुवा पुनः सच्याइएको छ । नयाँ मन्त्रीहरूले शपथ खाएकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवको सरुवा गरेको थियो । जसमा तीन सचिवको सरुवा पुनः सच्चाईएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई पुनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा सच्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार