प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईंलाई गर्योे सीआईबीको टोलीले पक्राउ
काठमाण्डू, अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान सीआईबीको टोलीले पक्राउ गरेको हो । प सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो । सीआईबीले साइबर ब्यरोमा बुझाउने तयारी छ। विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबी…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार