स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका काठमाण्डू ल्याइएका रास्वपा सभापति लामिछानेको सरकारी वकिल कार्यालयमा बयान जारी
काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारी वकिल कार्यालयमा बयान चलिरहेको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । प्रहरीले पहिले…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार