२४ घण्टामा थप १६ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो । एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ…
सम्पत्ती न्यूज
१० जेष्ठ २०७९, मंगलवार