माओवादी पदाधिकारी बैठक बस्दै, स्थानीय तह उपनिर्वाचनवारे छलफल हुने
काठमाण्डू, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । महाधिवेसनवाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखि आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी बैठकमा छलफल हुनेछ । साथै, मंशिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सचिव देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा…
सम्पत्ती न्यूज
३ मंसिर २०८१, सोमबार