गायक नरेन्द्र प्यासीले ठोके आफ्नै प्रमिकालाई गोली(भिडियो सहित)
पछिल्लो समय नेपाली संगित बजारमा नयाँ नयाँ म्युजिक भिडियोले नयाँ तरंग लिएको छ । यस्तै गरी यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको भिडियोमा अभिनेता तथा मोडेल बिकास…
सम्पत्ती न्यूज
६ पुष २०७७, सोमबार