साना कम्पनीले पनि आईपीओ ल्याउन पाउने
काठमाडौं । अब साना कम्पनीहरुले पनि आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न दिने भएको हो । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ । नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार