image

बालिकालाई बलात्कार गरेको आरोपमा झापाको विर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ

बिर्तामोड, घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका ५ निवासी पूर्व नगरप्रमुख ६८ वर्षीय शिवाकोटीले घरमा काम गर्न राखिएको बालिकामाथि पटक–पटक करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले गोरखापत्र अनलाइनलाई जानकारी दिए । शिवाकोटीले बालिकालाई पटक–पटक…

सम्पत्ती न्यूज
२४ मंसिर २०८१, सोमबार