कोइला खानी दुर्घटनामा परि चार जनाको मृत्यु
काठमाडौँ । उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानी परि चारजनाको मृत्य छ । उद्धारकर्र्मीका अनसार ुबिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएकोहो ।उनीहरुको शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको…
सम्पत्ती न्यूज
१३ चैत्र २०७७, शुक्रबार