नेपाल लाइफको एजीएम माघ २८ मा, ५१ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं ः नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते वार्षिक साधारण सभा गर्ने सुचना जारी गरेको छ । कम्पनीले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी…
सम्पत्ती न्यूज
६ माघ २०७७, मंगलवार