काठमाडौं । कलकत्तामा नयाँ नयाँ योजनाका साथ काम गर्दैगर्दा सचिव बढुवामा परेका एकनारायण अर्याल जहाँ गयो त्यहिको सुधारमा रमाउँछन् । उनी चैत्र २४ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रकासकीय अधिकृतका रुपमा पद बहाली गरे त्यतिबेला मुलुक कारोना कहरका कारण लकडाउनमा थियो । फागुन १८ गते बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सचिबमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय…