बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
एजेन्सी । अवे मैदानमा ३-२ को जित निकालेको बार्सिलोना घरेलु मैदानमा फराकिलो हार भोग्दा च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना पेरिस सेन्ट जर्मेइन (पिएसजी) सँग ४-१ ले पराजित हुँदै समग्रमा ६-४ पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो। घरेलु दर्शकमाझ बार्सिलोनाले खेलको १२ औं मिनेटमा राफिन्होको गोलमार्फत् अग्रता लिएको थियो। तर पहिलो हाफमै १० खेलाडीमा समेटिन पुगेको…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार