प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित छैनः गृहमन्त्री रवि लामिछाने
काठमाण्डौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानून निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएकी हुन् । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उनको भनाइ थियो ।…
सम्पत्ती न्यूज
२५ बैशाख २०८१, मंगलवार