कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाले रोस्टर परिवर्तन गर्न सक्ने
काठमाडौ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन्। ईपीएस कोरिया शाखाले आज (शुक्रबार) एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो। सूचना अनुसार रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ भित्र समाप्त हुने इच्छुक व्यक्तिहरूले रोस्टर परिवर्तन सक्नेछन्…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार