मन्त्री आले बिरुद्ध सचिव न्यौपाने: रेग्मीको बचाउ देखी डलर तस्करलाई विमानस्थलको पास सम्म
सुसन भट्टराई,काठमाडौं-सरकार परिर्वतन भएसँगै पार्टी परिर्वतन गर्दै चलखेल गर्न खप्पिस सचिब महेश्वर न्यौपाने अहिलेका लोकप्रिय मन्त्री प्रेम आलेलाई बदनाम गर्न लागिपरेका छन् । पर्यटनबोर्डका प्रमुख सीईओ धनञ्जय रेग्मीको बिवादसँगै चुलिएको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको बिवाद दिन प्रतिदिन बढ्दै गईरहेको छ । हालसालै मात्र सञ्चार माध्यममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आफन्त कुर्दा एक सय रुपैयाँसम्म असुली धन्दा हुने गरेको समाचार…
सम्पत्ती न्यूज
१८ चैत्र २०७८, शुक्रबार