भोकै परेको गुनासो गर्दै ट्रयाक्सी चालकले गरे आन्दोलन
काठमाडौँ । भोकै परेको गुनासो गर्दै ट्याक्सी चालकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण बैंकको किस्ता तिर्न नसकेको, भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै चालकहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा काठमाडौँका विभिन्न स्थानबाट तीनसय बढी ट्याक्सी नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।…
सम्पत्ती न्यूज
१६ असार २०७७, मंगलवार