मेची भन्सार कार्यालयबाट चिया निर्यात बढ्यो, चार महिनामा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन निर्यात
झापा, मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना -साउन–कात्तिके मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालू आवको पहिलो…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार