पोखरामा कति हजारले चढे प्याराग्लाइडिङ ?
काठमाडौं । पोखरामा एक वर्षको अवधिमा साढे १६ हजारले प्याराग्लाइडिङ यात्रा गरेको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को फाइनल तथ्यांक अनुसार यस वर्ष १६ हजार ४६८ जनाले पोखराको प्याराग्लाइडिङ चढेका छन् । यस वर्ष ६ हजार ९९३ जना विदेशी र ९ हजार ४७५ जना नेपाली नागरिकले प्याराग्लाइडिङ चढेको तथ्यांक छ ।…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार