मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु -एक घाइते
काठमाडौं - उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते भएका छन् । मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार त्रियुगा नगरपालिका–१ का २०…
सम्पत्ती न्यूज
२७ बैशाख २०७९, मंगलवार