निर्माण अलपत्र बनाउने यति धेरै कम्पनी कालो सूचीमा
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।कालो…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार