पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाण्डू, अहिले देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार