image

नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो : प्रधानमन्त्री ओली

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पुर्याउने गरी प्रतिवेदन ल्याएको बताउदै मैले र नेपाली जनताले नेपाललाई होच्याएको…

सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार