भारतमा थप १८ हजार कोरोना सङ्क्रमित थपिए
भारतमा थप १८ हजार ८७० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार