अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घट्यो, कारोवार रकम १० अर्ब ४६ करोड
काठमाण्डू, मंगलबार सेयर बजार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार