आइएमई लाइफ इन्सुरेन्सले बाग्लुङ्गमा शाखा विस्तार ग¥यो
कार्तिक ९, आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको बाग्लुुङ्ग शाखा यही कार्तिक ८ गते देखि संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागार्ईंज्यूले गर्नुभयो । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखाको…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार