चार करोड अनुदान झापाको कृषकलाई
कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार (४) करोड अनुदान उपलब्ध गराएका छन् । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार