गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यापार ‘शून्य’
५ साउन, काठमाडौं । नेपालको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात निर्यात भएको छैन । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’तर ‘ती सामान फिर्ता पनि भए र ती भन्सार छुटका सामान…
सम्पत्ती न्यूज
५ श्रावण २०७९, बिहीबार