कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन
नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिएका छन् । उनका भनाई अनुसार कोरोना भाइरस महामारी सङ्क्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै…
सम्पत्ती न्यूज
२० भाद्र २०७८, आईतवार