अठासी किलो सुन क्षेत्रपाटीबाट समातियो
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट सोमबार बिहान ६ बजेतिर अठासी किलो सुन बरामद गरेको छ । अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले टाटा ब्राण्डको गाडीमा अवैध सुन ल्याएको सूचना पाए लगत्तै प्रहरीको टोली त्यस तर्फ गएको र प्रहरीलाइ देखेर गाडी भाग्न खोजेको तर आफूहरुले गाडी चालक मनोज अधिकारीलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो । प्रहरीले बरामद गरेको यो…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार