कति पुग्याे डलरकाे भाउ
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०२ पैसा र बिक्री दर १३३ रुपैया ६२ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ ।…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार