गृहसचिवमा बिबादास्पद पाण्डेलाई लैजाने तयारी
काठमाडौँ । सरकार परिवर्तनसँगै स्थायी सरकार मानिने कर्मचारी तन्त्र बीचमा समेत ठुलो फेरबदल आउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरु सरुवा गरि परिवर्तनको अनुभुती गराउने अभियान थाल्ने चर्चासँगै धेरै सचिबहरु राम्रा मन्त्रालयको चाहना राख्दै शक्तिकेन्द्र धाउन थालेका छ्न। अर्थ मन्त्रालयमा मधु मरासिनीको सरुवासँगै तीन सचिबको सरुवा भएको छ। कतिपय बिगत राम्रो नभएका मात्रै होइनन कार्य अनुभव समेत नभएका सचिबहरु…
सम्पत्ती न्यूज
२४ श्रावण २०७८, आईतवार