माओवादी केन्द्रको महासचिवमा ७ नेताको दाबी
३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले दाबी पेश गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी रहेको बताएका हुन् । नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका…
सम्पत्ती न्यूज
३ भाद्र २०७९, शुक्रबार