बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति
काठमाडौँ । उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन तीनबुँदे सहमति भएका छन्। काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएका छन्। यदी सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ।
सम्पत्ती न्यूज
२ भाद्र २०७९, बिहीबार