बिरगंज भन्सार प्रमुख नै तस्करको प्यारो
बिरगंज ।वीरगञ्ज भन्सार कार्यालयमा कार्यालयकै कर्मचारीहरूको मिलोमतोले उठने राजस्व नउठने र तस्करहरु हाबी बन्दै गएको समाचार प्राप्त भएको छ। वीरगञ्ज भन्सार कार्यालयका केही भन्सार अधिकारीहरूको योजनामा राजस्व चुहावट तथा भन्सार छलीले ब्यापकता पाएको बताइन्छ । वीरगञ्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) परिसरबाटै तस्करी हुन थालेपछि राजस्व संकलनको अनुपात समेत घट्ने क्रममा रहेको तथ्यांक छ। समाचार स्रोतका अनुसार तस्करहरूले भन्सार…
सम्पत्ती न्यूज
१ माघ २०८०, सोमबार