भ्रष्टाचारकाे आरोपमा: ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । कविलासी नगरपालिका वडा नं. ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत विल बनाई रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त विषयमा अनुसन्धान हुँदा आर्थिक वर्ष…
सम्पत्ती न्यूज
१४ पुष २०७९, बिहीबार