ओलीका खास सुचक पाण्डे गृहमन्त्रालय ताक्दै
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो पटक राम्रो सम्बन्ध बनाएका भुमि सुधार सचिव टेकनारायण पाण्डे देउवा सरकारका पालामा रंग फेर्दै गृह मन्त्रालयको सचिवमा आँखा लगाएका छ्न । ओलि प्रधानमन्त्री हुदा भुमि आयोगमा रहेर घोटालामा संलग्न भै कमाएको रकम बोकेर पाण्डे यतिबेला गृह सचिव हात पार्ने दौडमा अग्रसर भएका छन् । शिक्षाको पृष्ठभुमि भएका पाण्डे शिक्षा मन्त्रालयमा माडे प्रशासकको…
सम्पत्ती न्यूज
२५ श्रावण २०७८, सोमबार