काठमाडौं महानगरपालिका अगाडि धर्ना
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् । आज (बिहीबार) उक्त पालिकाको अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् । सडकपेटीमा मागेर बसेर गुजारा चलाउँदै आएका दृष्टिविहिनहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै धार्ना दिएका हुन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका छन् ।
सम्पत्ती न्यूज
३ कार्तिक २०७९, बिहीबार