१८ एसएसपीको काज र पदस्थापन, कसको कहाँ ? (सूचीसहित)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवा भई सोमबार ओहदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो । प्रहरी प्रधान कार्यालयले सोमबारको निर्णयअनुसार उनीहरूको पदस्थापन गरेको हो।
सम्पत्ती न्यूज
२६ बैशाख २०८०, मंगलवार