संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा बहाली भए एकनारायण अर्याल
काठमाडौं। कात्तिक २, सम्पत्ति न्युज, सरकारले सचिव एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । सरुवा अघि उनी काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । निजामती सेवामा सेवाभाबका साथ काम गर्ने इमान्दार र निर्णय क्षमता भएका अर्यालको बिगतका कार्यकाल जनपक्षीय नै रहयो ।सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा…
सम्पत्ती न्यूज
३ कार्तिक २०७७, सोमबार